२०८१ असोज १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसार्वजनिक यातायातको भाडा घट्यो ,कुन रुटमा कति घट्यो ?

सार्वजनिक यातायातको भाडा घट्यो ,कुन रुटमा कति घट्यो ?


 

पेट्रोलियम पदार्थको घटेसँगै सार्वजनिक यातायातको भाडा घटेको छ ।

यातायात व्यवस्था विभागको अनुसार यात्रुवाहक सवारीमा २.१३ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा २.७८ र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ३.०९ प्रतिशतले भाडादर घटेको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ