गृहपृष्ठ ∕ समाचार ∕ संसद विघटन विरुद्धको बहस संवैधानिक इजलासमा सकियो संसद विघटन विरुद्धको बहस संवैधानिक इजलासमा सकियो Karobarpati शुक्रबार, २०७७ फागुन ७ गते, १५:४५ मा प्रकाशित काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वेच्च अदालतमा बहस सकिएको छ । एमिकसर क्युरीका पाँच सदस्य मध्येका एक गीता पाठकले राय दिसकेपछि मुद्दाका पक्ष र विपक्षका बहस आजबाट सकिएको छ । एमिकसर क्युरीका राय पछि संवैधानिक इजलासले फागुन १० गते सम्म बहस नोट पेश गर्नै दुबै पक्षका वकिल आदेश दिएको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफासिरमा राष्ट्रपतिले संसद विघटन गरेपछि परेका १ दर्जन रिटमाथी संवैधानिक इजलासमा सुनुवाई जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आजको इजलासको अन्त्यमा भने हेर्दाहेर्दै ११ गते सकियो भने त्यही दिन फैसला हुन पनि सक्छ, १२ गते सकियो भने त्यही दिन पनि फैसला हुन सक्छ,’ । क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो