गृहपृष्ठ ∕ समाचार ∕ बोर्डको निर्देशन पछी घोराही सिमेन्टको आईपीओ रोकियो बोर्डको निर्देशन पछी घोराही सिमेन्टको आईपीओ रोकियो Karobarpati सोमबार, २०८० असार ४ गते, १८:१३ मा प्रकाशित काठमाडौं । घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकन नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन तथा बिक्रि प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्टलाई निर्देशन दिएसँगै घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ । बोर्डले सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनको सम्पूण प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ महिला फुटबल टिमका प्रशिक्षकद्वारा राजीनामा ५ सत्ता कब्जा गरेपछि तालिवानले सार्वजनिक गर्याे पहिलो बजेट ६ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न ७ ट्रेण्डिङ सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा एकैदिन ४ वटा मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : दोषी ठहर भएका इन्जिनियर पोखरेल मृत भेटिए निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षमा ३४ अर्ब १५ करोड बीमाशुल्क आर्जन गरे सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा एकैदिन ४ वटा मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : दोषी ठहर भएका इन्जिनियर पोखरेल मृत भेटिए निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षमा ३४ अर्ब १५ करोड बीमाशुल्क आर्जन गरे