गृहपृष्ठ ∕ समाचार ∕ सरकारले सातै प्रदेशमा मेडिकल कलेज बनाउने सरकारले सातै प्रदेशमा मेडिकल कलेज बनाउने ओपीडी सेवा बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म Karobarpati शुक्रबार, २०८० जेठ ५ गते, १८:४४ मा प्रकाशित काठमाडौ । सरकारले सातै प्रदेशमा मेडिकल कलेज बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एकृकित प्रतिष्ठानअन्तर्गत सातै प्रदेशमा मेडिकल कलेज बनाउने बताएका छन् । क्षेत्रीय अस्पताललाई पनि मेडिकल कलेजमा स्तरोन्नति गरिने सरकारको निति तथा कार्यक्रममा रहेको राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी गराएका छन् । सामुदायिक अस्पतालहरुमा एक चिकिसत्क एक अस्पतालको व्यवस्था सुनिश्चित गर्ने र बहिरङ् सेवा बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म संचालन गर्ने सरकारले निति तथा कार्यक्रम मार्फत घोषणा गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न २ सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता योजनाः निक्षेपको १० गुणासम्म प्रतिफल पाइने ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ५ महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण ६ कामना सेवा र नेभ नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता ७ स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? ट्रेण्डिङ छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयको अनुमति रद्द गर्ने काठमाडौं महानगरपालिकाको चेतावनी तीन महिनापछि लुम्बिनीका दानपेटिका खोलियो चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात बन्द गराउँदै हिँडेका विप्लवका आठ कार्यकर्ता पोखराबाट पक्राउ, यातायात ठप्प महँगी ७.७४ प्रतिशतले बढ्यो छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयको अनुमति रद्द गर्ने काठमाडौं महानगरपालिकाको चेतावनी तीन महिनापछि लुम्बिनीका दानपेटिका खोलियो चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात बन्द गराउँदै हिँडेका विप्लवका आठ कार्यकर्ता पोखराबाट पक्राउ, यातायात ठप्प महँगी ७.७४ प्रतिशतले बढ्यो