गृहपृष्ठ ∕ समाचार ∕ सरकारले सातै प्रदेशमा मेडिकल कलेज बनाउने सरकारले सातै प्रदेशमा मेडिकल कलेज बनाउने ओपीडी सेवा बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म Karobarpati शुक्रबार, २०८० जेठ ५ गते, १८:४४ मा प्रकाशित काठमाडौ । सरकारले सातै प्रदेशमा मेडिकल कलेज बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एकृकित प्रतिष्ठानअन्तर्गत सातै प्रदेशमा मेडिकल कलेज बनाउने बताएका छन् । क्षेत्रीय अस्पताललाई पनि मेडिकल कलेजमा स्तरोन्नति गरिने सरकारको निति तथा कार्यक्रममा रहेको राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी गराएका छन् । सामुदायिक अस्पतालहरुमा एक चिकिसत्क एक अस्पतालको व्यवस्था सुनिश्चित गर्ने र बहिरङ् सेवा बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म संचालन गर्ने सरकारले निति तथा कार्यक्रम मार्फत घोषणा गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ५ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ६ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ७ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ट्रेण्डिङ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान अनुशासित बन्न थाल्यो होली नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान अनुशासित बन्न थाल्यो होली नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने