गृहपृष्ठ ∕ समाचार ∕ नेप्सेमा एशियन लाइफको सेयर मूल्य समायोजन नेप्सेमा एशियन लाइफको सेयर मूल्य समायोजन Karobarpati शुक्रबार, २०८० वैशाख ८ गते, ०८:३६ मा प्रकाशित काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स लिको सेयर मूल्य समायोजन भएको छ । एशियन इन्स्योरेन्सको ८ प्रतिशत बोनश सेयर समायोजन भएको हो । समायोजनपछि एशियन इन्स्योरेन्सको ५६९.५९ रुपैयाँमा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन एशियन इन्स्योरेन्सकोे ६१८ रुपैयााँमा अन्तिम कारोबार भएको थियो। दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ । क्याटेगोरी : समाचार ट्याग : #एशियन लाइफ इन्स्योरेन्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ एन आई सी एशिया बैंक नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ को बैंकिङ पार्टनर ३ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ४ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ५ हिमालयन बैंकको ऋणपत्र खुल्दै ६ प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी ७ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ट्रेण्डिङ ग्लोबल आईएमई बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभंश दिने नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने तीन लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ग्लोबल आईएमई बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभंश दिने नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने तीन लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ?