गृहपृष्ठ ∕ समाचार ∕ थप उपचारका लागि राष्ट्रपति पौडेललाई नयाँदिल्ली लगियो थप उपचारका लागि राष्ट्रपति पौडेललाई नयाँदिल्ली लगियो Karobarpati बुधबार, २०८० वैशाख ६ गते, १२:२४ मा प्रकाशित काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचार लागि एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको छ । बुधबार विहान श्रीएयरलाइन्सको एयर एम्बुलेन्समार्फत उनलेलाई भारतको नयाँदिल्ली लगिएको हो । राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचार हुनेछ । उनीसँगै दुई जना डाक्टर र एक जना नर्सलाई पनि नयाँदिल्ली पठाइएको छ । पेट तथा छातीमा समस्या देखिएपछि राष्ट्रपति पौडेल सोमबार त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्रिवि शिक्षणमा फ्लोअप पनि राष्ट्रपति निवास फर्किएका थिए । यसअघि १८ चैतमा पेट र छातीमा समस्या देखिएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएर उपचार गरेका थिए । त्यतिबेला राष्ट्रपति पौडेलको ५ दिन त्रिवि अस्पतालमै राखेर उपचार गरिएको थियो । परिवारको आग्रहअनुसार उनलाई उपचारका लागि नयाँदिल्ली लगिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा