गृहपृष्ठ ∕ समाचार ∕ बेलायतबाट नेपाल प्रवेशमा रोक बेलायतबाट नेपाल प्रवेशमा रोक Karobarpati बुधबार, २०७७ पुस ८ गते, ०८:०३ मा प्रकाशित काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाएको छ । पुस ७ गते बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूणर् यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निणर्य गरेको हो । निर्देशक समितिले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निणर्य गरिएको बताए । इयुले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उनले जानकारी गराए । बैठकले यही पुस १ गते यता नेपाल प्रवेश गरेकाहरुले अनिवार्य रुपमा ७ दिन क्वरेन्टिनमा बसी जाँच गरेपछि मात्र घर गन्तब्य जान पनि आग्रह गरेको छ भने आज नेपाल आउन ट्रान्जिटमा रहेकाहरुले अनिवार्य रुपमा १० दिन होटल क्वरेन्टिनमा बसी परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ। क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन २ एनआईसी एशिया लघुवित्तद्धारा लाभांशको घोषणा ३ मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने ४ सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी ५ मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा ६ सनराइज बैंकको ९४ औं शाखारहित बैंकिङ्ग सेवा लहान न.पा.-१८, शोभापुर, सिराहामा ७ राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु ट्रेण्डिङ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी सन्दीप लामिछानेले भने- छिट्टै नेपाल फर्केर ममाथि लागेका सबै आरोपको सामना गर्छु बालेनपछि सुनिता डंगोलको श्वेतपत्र : १०० दिनमा १५ काम, १० योजना सुरुवात सान्जेन जलविद्युतको आईपीओमा साढे ३४ करोड रुपैयाँको आवेदन साढे ८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक खण्ड प्रिमियर लिगः लिभरपुलको सहज जित निलम्बित प्रधानन्याधीश चोलेन्द्रको बयान आज पनि हुँदै गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी सन्दीप लामिछानेले भने- छिट्टै नेपाल फर्केर ममाथि लागेका सबै आरोपको सामना गर्छु बालेनपछि सुनिता डंगोलको श्वेतपत्र : १०० दिनमा १५ काम, १० योजना सुरुवात सान्जेन जलविद्युतको आईपीओमा साढे ३४ करोड रुपैयाँको आवेदन साढे ८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक खण्ड प्रिमियर लिगः लिभरपुलको सहज जित निलम्बित प्रधानन्याधीश चोलेन्द्रको बयान आज पनि हुँदै