गृहपृष्ठ ∕ समाचार ∕ बेलायतबाट नेपाल प्रवेशमा रोक बेलायतबाट नेपाल प्रवेशमा रोक Karobarpati बुधबार, २०७७ पुस ८ गते, ०८:०३ मा प्रकाशित काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाएको छ । पुस ७ गते बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूणर् यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निणर्य गरेको हो । निर्देशक समितिले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निणर्य गरिएको बताए । इयुले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उनले जानकारी गराए । बैठकले यही पुस १ गते यता नेपाल प्रवेश गरेकाहरुले अनिवार्य रुपमा ७ दिन क्वरेन्टिनमा बसी जाँच गरेपछि मात्र घर गन्तब्य जान पनि आग्रह गरेको छ भने आज नेपाल आउन ट्रान्जिटमा रहेकाहरुले अनिवार्य रुपमा १० दिन होटल क्वरेन्टिनमा बसी परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ। क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ३ झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर ४ माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ? ५ मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी ६ ग्लोबल आइएमई बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न ७ एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा ट्रेण्डिङ १० महिनमा मुद्रास्फीति ७.४१ प्रतिशत एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ? १० महिनमा मुद्रास्फीति ७.४१ प्रतिशत एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ?