गृहपृष्ठ ∕ समाचार ∕ सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई Karobarpati शुक्रबार, २०७९ माघ २० गते, ०८:०४ मा प्रकाशित काठमाडौं-नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने बिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको पहिलो सुनवाई आज हुने भएको छ । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दिप बिरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो । जसमाथी आज पहिलो सुनुवाइ हुने भएको हो । गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले बताए। उच्च अदालतको आदेश पछि रिहा भएका सन्दिपलाई पुन: नेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट संघको निर्णय भएको पर्सिपल्ट अर्थात आज शुक्रवार सर्वोच्चमा पहिलो सुनवाई हुन लागेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ५ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ६ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ७ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ट्रेण्डिङ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब कामना सेवा विकास बैकले गत बर्षको नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब कामना सेवा विकास बैकले गत बर्षको नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर