२०८० फागुन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिओली पक्षका केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरु

ओली पक्षका केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरु


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीपक्षीय सदस्यहरूको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू भएको छ।

फुटको संघारमा पुगेको नेकपाकका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालले बोलाए भन्दा पहिला नै बसेको ओलीनिकटको केन्द्रीय समिति बैठकले के निणर्य गर्छ भन्नेमा आम जनचासो छ ।

प्रचण्ड—नेपालनिकट केन्द्रीय सदस्यको बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा बस्दैछ।


क्याटेगोरी : राजनीति, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ