गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ हिमालयन डिष्ट्रिलरीले १०० प्रतिशत लाभांश दिने हिमालयन डिष्ट्रिलरीले १०० प्रतिशत लाभांश दिने Karobarpati आईतबार, २०७७ पुस ५ गते, ११:३० मा प्रकाशित काठमाडौं । हिमालयन डिष्ट्रिलरीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १०० प्रतिशत लाभांशको घोषणा गरेको छ। गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफाबाट १०० प्रतिशत लाभांश दिने निणर्य गरेको हो। सञ्चालक समितिले ५० प्रतिशत बोनस शेयर र ५० प्रतिशत नगद लाभांश दिने भएको हो। लाभांश घोषणासँगै कम्पनीको २० औ वार्षिक साधारण सभा पुस २९ गते विरगन्ज महानगरपालिकाको लिपनिविर्तामा रहेको कार्यालयबाटै सम्पन्न गर्ने भएको छ। पुस १६ गतेसम्म कायम शेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्ने छन् साधारणसभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ। क्याटेगोरी : समाचार, कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ट्रेण्डिङ नेपाल बैंकको ६३ औं वार्षिक साधारण सभा १२ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न विपिडब्लु र सामुदायिक लघुवित्तबीच मर्जर सझौता कृषि विकास बैंकले बढायो नाफा मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ ब्राजिल पुगेर बालेनले भने- ठूला सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ युक्रेनको राजधानी कीभ पुगे मोदी नेप्सेमा २१ अंकको वृद्धि नेपाल बैंकको ६३ औं वार्षिक साधारण सभा १२ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न विपिडब्लु र सामुदायिक लघुवित्तबीच मर्जर सझौता कृषि विकास बैंकले बढायो नाफा मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ ब्राजिल पुगेर बालेनले भने- ठूला सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ युक्रेनको राजधानी कीभ पुगे मोदी नेप्सेमा २१ अंकको वृद्धि