गृहपृष्ठ ∕ समाचार ∕ नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले पौष २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले पौष २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने , २ दिन बैंकिङ्ग कारोबार बन्द रहने Karobarpati शुक्रबार, २०७९ पुस २२ गते, १७:०८ मा प्रकाशित काठमाडौं – नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक नेपालले पौष २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिडेटको नामबाट एकीकृत कारोबार हुने भएको हो । मर्जरपछि बनेको बैंकको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको स्थान दरबारमार्गमा रहनेछ । दुई बैंकको पुस ७ गते सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । मर्जर सम्झौताअनुसार दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । मर्जर पछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा भने नेपाल इन्भेष्टमेन्टका वर्तमान सिइओ ज्योति प्रकाश पाण्डे हुनेछन् भने बैंक नयाँ बन्ने संचालक समितिको अध्यक्षमा इन्भेष्टमेन्टका पृथ्वी बहादुर पाँडे हुनेछन् । एकीकृत कारोबारका गर्न डाटा माइक्रेसन प्रयोजनका लागि पुस २५र २६ गते दुवै बैंकका शाखाबाट प्रदान गर्दै आएको बैंकिङ सेवासमेत प्रभावित हुने बैंकले जानकारी दिएको छ । क्याटेगोरी : समाचार ट्याग : #नेपाल इन्भेष्टमेन्ट बैंक, #मेगा बैंक नेपाल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन २ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ३ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ४ महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता ५ नेपाली मुद्रा इतिहासकै कमजोर ६ सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी ७ सनराइज बैंकको ९४ औं शाखारहित बैंकिङ्ग सेवा लहान न.पा.-१८, शोभापुर, सिराहामा ट्रेण्डिङ पर्यटक तान्दै सिन्धुपाल्चोकको भूत छाँगा बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन Standard Chartered Bank Nepal Limited (SCBNL) funds eyecare projects worth NPR 10 million दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन वैदेशिक रोजगारीमा साउदी अरब जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोला पर्यटक तान्दै सिन्धुपाल्चोकको भूत छाँगा बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन Standard Chartered Bank Nepal Limited (SCBNL) funds eyecare projects worth NPR 10 million दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन वैदेशिक रोजगारीमा साउदी अरब जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोला