२०८२ वैशाख २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्ववियु निर्वाचन ५ चैतमा गर्ने निर्णय

स्ववियु निर्वाचन ५ चैतमा गर्ने निर्णय


काठमाडौं  । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन ५ चैतमा हुने भएको छ ।

विद्यार्थी कल्याण परिषद्को बिहीबारको बैठकले स्ववियु निर्वाचन आउँदो ५ चैतमा गराउने निर्णय गरेको हो ।

लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा त्रिवि आलोचित हुँदै आएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ