गृहपृष्ठ ∕ समाचार ∕ स्वावलम्बन लघुवित्तको कम्पनी सचिवमा चापागाई स्वावलम्बन लघुवित्तको कम्पनी सचिवमा चापागाई Karobarpati मंगलबार, २०७९ पुस १२ गते, १८:५० मा प्रकाशित काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा गोविन्द चापागाई नियुक्त भएका छन् । लघुवित्त कम्पनीको पुस ११ गते बसेको सञ्चालक समितिको ४०१ औं बैठकले संस्थाको नायव महाप्रबन्धक गोविन्द चापागाईलाई कम्पनी सचिवको जिम्मेवारी दिने निणर्य गरेको हो । चापागाईलाई पुस १७ गते देखि लागु हुने गरी कम्पनी सचिवको जिम्मेवारी तोकिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ एसबीआई बैंकको ऋणपत्र बिक्री खुला ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने ट्रेण्डिङ हिमालयन बैंकले ल्यायो क्यास रिसाइरल मेसिन, झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिने नेपाल बैंकको ६३ औं वार्षिक साधारण सभा १२ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न महालक्ष्मीद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण साेमबार रातिदेखि वर्षा र हिमपातकाे सम्भावना दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो सरकारले तोक्यो संवैधानिक अंगका पदाधिकारी र न्यायाधीशहरुको नयाँ तलबमान दसैं तिहारलाई लक्षित गरी ईओएल केन्टको ग्राहक योजना हिमालयन बैंकले ल्यायो क्यास रिसाइरल मेसिन, झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिने नेपाल बैंकको ६३ औं वार्षिक साधारण सभा १२ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न महालक्ष्मीद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण साेमबार रातिदेखि वर्षा र हिमपातकाे सम्भावना दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो सरकारले तोक्यो संवैधानिक अंगका पदाधिकारी र न्यायाधीशहरुको नयाँ तलबमान दसैं तिहारलाई लक्षित गरी ईओएल केन्टको ग्राहक योजना