२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त


राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।

 

अध्यक्ष दाहाललाई आफ्नो दल माओवादी केन्द्रको ३२, एमाले ७८, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी १२, जनमत पार्टी ६, राष्ट्रिय उन्मुक्ति पार्टीको ४,र अमरेशकुमार सिंह, प्रभु साह,किरण कुमार साहसहित १६९ सांसदले समर्थन गरेका छन्।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ