गृहपृष्ठ ∕ समाचार ∕ नेपाल इन्भेष्टमेण्टको ३६ औं साधारण सभा सम्पन्न नेपाल इन्भेष्टमेण्टको ३६ औं साधारण सभा सम्पन्न Karobarpati बिहीबार, २०७९ पुस ७ गते, १६:५९ मा प्रकाशित काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकको ३६ औं साधारण सभा सम्पन्न भएको छ । काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको सभाले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम भएको चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निणर्य पारित गरेको हो । साधारणसभाले मेगा बैंकसँग मर्जरमा जाने निणर्य पनि पारित गरेको छ । दुवै बैंक छिट्टै मर्जर प्रक्रिया सम्पन्न गरी संयुक्त कारोबार गर्ने प्रक्रियामा छन् । बैंकले गत आवमा बैंकले रु ६ अर्ब २८ करोड सञ्चालन मुनाफा तथा ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकको चुक्ता पूँजी १९ अर्ब ३ करोड पुगेको छ । बैंकले अघिल्लो वर्ष १७९ अर्ब ४० करोड निक्षेप संकलन गरेकोमा गत वर्ष १८६ अर्ब ७६ करोड संकलन गरेको छ । साथै बैंकको कर्जा प्रवाह अघिल्लो वर्ष १६१ अर्ब ९१ करोड रहेकोमा गत आवमा १६४ अर्ब ८२ करोड पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक