गृहपृष्ठ ∕ समाचार ∕ प्राइम कमर्सियल बैंकले गर्यो लाभांशको घोषणा प्राइम कमर्सियल बैंकले गर्यो लाभांशको घोषणा Karobarpati शुक्रबार, २०७९ पुस १ गते, ११:०६ मा प्रकाशित काठमाडौं- प्राइम कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई गत आर्थिक बर्षको मुनाफाबाट ८.९५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंसिर २९ गते बसेको सञ्चालक समितिको ४५६ औं बैठकले गत आर्थिक २०७८/७९ काे मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशतका दरले बोनश शेयर र ४.९५ प्रतिशतका दरले नगद लाभाशं ( कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत दिएपछि लगानीकर्तालाई बैंकले लाभांश वितरण गर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि पञ्चकन्या ग्रुपद्वारा रक्तदान पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि पञ्चकन्या ग्रुपद्वारा रक्तदान