२०८० फागुन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ३ जनामा कोरोना पुष्टि


काठमाडौँ -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ।

पछिल्लो २४ घन्टामा १ हजार २ सय ३६ जना कोरोनामुक्त भएका छन्। हालसम्म २ लाख १० हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएका छन्।  ५४ जना भेन्टिलेटर र ३ सय ५४ जना संक्रमित आइसीयुमा उपचाररत छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ