गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ३ जनामा कोरोना पुष्टि पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ३ जनामा कोरोना पुष्टि Karobarpati शुक्रबार, २०७७ मंसीर १२ गते, १८:२० मा प्रकाशित काठमाडौँ -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ। पछिल्लो २४ घन्टामा १ हजार २ सय ३६ जना कोरोनामुक्त भएका छन्। हालसम्म २ लाख १० हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएका छन्। ५४ जना भेन्टिलेटर र ३ सय ५४ जना संक्रमित आइसीयुमा उपचाररत छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ४ शिवरात्रिको महत्व र इतिहास ५ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ६ Duplicate Maya – Krishna Karki ७ गणपति लघुवित्तको नाफा घट्यो ट्रेण्डिङ ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा एमसीसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता कुमारी बैंकको सेयर कर्जा योजना प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने शिवरात्रिको महत्व र इतिहास ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा एमसीसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता कुमारी बैंकको सेयर कर्जा योजना प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने शिवरात्रिको महत्व र इतिहास