गृहपृष्ठ ∕ समाचार ∕ एभरेष्ट बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभंश दिने एभरेष्ट बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभंश दिने Karobarpati बिहीबार, २०७७ कात्तिक २० गते, १३:५१ मा प्रकाशित काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सेयरधनीलाई १०.५३ प्रतिशत लाभंश दिने भएको छ । कात्तिक १९ गते बुधबारका दिन बसेको बैंकको सञ्चालक समितिको ३२२ औँ बैठकले सेयरधनीलाई गत आर्थिक वर्ष ०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसहित ५.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीलाई लाभांश वितरण हुनेछ । अहिले बैंकको चुक्ता पुँजी आठ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँ छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ३ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ४ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ७ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ट्रेण्डिङ डलरको भाउ हालसम्मकै उच्च समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा डलरको भाउ हालसम्मकै उच्च समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा