गृहपृष्ठ ∕ समाचार ∕ मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्धारा १७.८३ प्रतिशत लाभांशको घोषणा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्धारा १७.८३ प्रतिशत लाभांशको घोषणा Karobarpati बिहीबार, २०७७ कात्तिक २० गते, ०९:०७ मा प्रकाशित काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १७.८३ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको कात्तिक १९ गते बसेको सञ्चालक समितिको १०२ औ बैठकले आर्थिक बर्ष २०७६/७७ नाफाबाट लगानीकर्तालाई लाभांश दिने प्रस्ताव पारित गरेको हो । संस्थाले चुक्ता पुँजी ८५ करोड ५१ लाख ४० हजार रुपैयाँको १६.९३९९ प्रतिशतले हुने रकम १४ करोड ४८ लाख ६० हजार रुपैयाँ बराबरको बोनस सेयर र त्यसको कर प्रयोजनको लागि ०.८९१६ प्रतिशतले हुने रकम ७६ लाख २४ हजार २१०.५३ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव राष्ट्र बैंकले स्विकृत गरे पछि संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा