गृहपृष्ठ ∕ समाचार ∕ प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने Karobarpati बिहीबार, २०७७ कात्तिक २० गते, ०८:२४ मा प्रकाशित काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ तीन अर्ब ५० करोड रुपैयाँ ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसेकेको छ भने बैंकले सर्वसाधारणका लागि एक अर्ब ४० करोड रुपैयाँको ऋणपत्र जारी गर्नेछ। बाँकी दुई अर्ब १० करोड रुपैयाँ प्राइभेट प्लेसमेन्टमार्फत् बैंक आफैले बिक्री गर्नेछ। ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा आरविवि मर्चेन्ट रहेको छ। सर्वसाधारणले ८ वर्षका लागि ८.५ प्रतिशत व्याजदर प्राप्त गर्न सक्ने छन्। बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त भएको मौका छोप्दै प्राइमले सस्तो व्याजदरमा ऋणपत्र जारी गर्ने भएको हो। एक वर्ष अगाडि ऋणपत्र निष्काशन गर्दा १० प्रतिशतभन्दा माथि हुने गर्थ्यो। नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नै पर्ने व्यवस्था गरेको छ। यही व्यवस्था बमोजिम बैंकले उक्त ऋणपत्र निष्काशन गर्ने भएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा