गृहपृष्ठ ∕ समाचार ∕ कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता Karobarpati सोमबार, २०७९ असोज १० गते, १६:३६ मा प्रकाशित काठमाडौं । कुमारी बैंक र नेपाल क्रेटिड एण्ड कर्मस (एनसीसी) बैंकबीच मर्जर हुने सम्झौता भएको छ। सोमबार काठमाडौं नक्साल स्थित मेरियट होटलमा दुई बैंकबीच एक आपसमा गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।यी दूई बैंकबीच प्रारम्भिक रुपमा १ बराबर १ शेयका अनुपातमा गाभिने गरी सम्झौता भएको हो । मर्ज पछि कुमारी बैंकका नाममा कारोबार हुने छ भने बैंकको सीइओमा एनसीसी रमेश राज अर्याल नै हुनेछन् कुमारीका बैंकका राम चन्द्र खनाल बरिस्ठ डेपुटी सिइओ हुनेछन् । साथै मर्जरपछि बैंकको चुक्ता पूँजी रु. २५ अर्ब ८४ करोड हुनेछ । क्याटेगोरी : समाचार ट्याग : #कुमारी बैंक, #नेपाल क्रेटिड एण्ड कर्मस (एनसीसी), #मर्जर तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य जर्मनीको युरोकपमा विजयी शुरुवात गण्डकीका एमाले सांसदलाई स्पष्टीकरण सोधियो ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य जर्मनीको युरोकपमा विजयी शुरुवात गण्डकीका एमाले सांसदलाई स्पष्टीकरण सोधियो