गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घण्टामा १९५४ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा १९५४ जनामा कोरोना संक्रमण पुष्टि Karobarpati बुधबार, २०७७ कात्तिक १२ गते, १६:३९ मा प्रकाशित काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ५४ जना कोरोना संक्रमित पुष्टि भएको छ । ्नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४४ रहेको छ भने कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जना कोराोना संक्रमण मुक्त भएका छन् । हालसम्म १ लाख २१ हजार ८ सय ५४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७५ प्रतिशत रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।। यो सँगै नेपालमा कोरोनाले मृत्यु हुनेकोे संख्या ८८७ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ४ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ५ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ट्रेण्डिङ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत छिमेक लघुवित्तले बढायो नाफा युनिक नेपाल लघुवित्तको लाभांशको घोषणा राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत छिमेक लघुवित्तले बढायो नाफा युनिक नेपाल लघुवित्तको लाभांशको घोषणा राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत