२०८१ जेठ १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपछिल्लो २४ घण्टामा १९५४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १९५४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ५४ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

्नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४४ रहेको छ भने कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जना कोराोना संक्रमण मुक्त भएका छन् । हालसम्म १ लाख २१ हजार ८ सय ५४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७५ प्रतिशत रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।। यो सँगै नेपालमा कोरोनाले मृत्यु हुनेकोे संख्या ८८७ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ