२०८१ जेठ १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिनेकपाको केन्द्रिय कमिटीको बैंठक स्थगित

नेकपाको केन्द्रिय कमिटीको बैंठक स्थगित


काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही कात्तिक १५ देखि १७ गते सम्म बोलाइएको केन्द्रिय कमिटीको बैंठक स्थगित गरिएको छ ।
नेकपाका केन्द्रिय कार्यालयका सचिवद्धय ईश्वरी रिजाल र श्रीराम ढकालले आज एक विज्ञप्ति जारी गर्दै हाल कोभिड १९ को महामारीका कारण हाललाई स्थगित गरिएको जानकारी गराए ।

उक्त विज्ञप्तिमा स्थगित गरिएको बैंठक अउदो मंसिर १५ देखि १७ गते सम्म आयोजना गर्ने जनाइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ