गृहपृष्ठ ∕ राजनीति ∕ नेकपाको केन्द्रिय कमिटीको बैंठक स्थगित नेकपाको केन्द्रिय कमिटीको बैंठक स्थगित Karobarpati बुधबार, २०७७ कात्तिक १२ गते, १५:२५ मा प्रकाशित काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही कात्तिक १५ देखि १७ गते सम्म बोलाइएको केन्द्रिय कमिटीको बैंठक स्थगित गरिएको छ । नेकपाका केन्द्रिय कार्यालयका सचिवद्धय ईश्वरी रिजाल र श्रीराम ढकालले आज एक विज्ञप्ति जारी गर्दै हाल कोभिड १९ को महामारीका कारण हाललाई स्थगित गरिएको जानकारी गराए । उक्त विज्ञप्तिमा स्थगित गरिएको बैंठक अउदो मंसिर १५ देखि १७ गते सम्म आयोजना गर्ने जनाइएको छ । क्याटेगोरी : राजनीति, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ शिवरात्रिको महत्व र इतिहास ३ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ४ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ५ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ६ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ७ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ट्रेण्डिङ एभरेष्ट बैंकद्वारा दलदले नवलपरासीमा आफ्नो १२६ औं शाखा उद्घाटन आज सूर्योदयको दर्शन गर्नुहोला, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल मेडिसिटी अस्पताल र एन्फा बीच सहकार्य गरुडाका डीएसपी त्वान्ती र इन्स्पेक्टर सिंहलाई सम्मान अप्पर हेवाखोला हाइड्रोपावरकाे आईपीओ असार २४ गतेदेखि केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै ६ वर्षदेखि सानीभेरी नदीको गाराघाट पुल अलपत्र एभरेष्ट बैंकद्वारा दलदले नवलपरासीमा आफ्नो १२६ औं शाखा उद्घाटन आज सूर्योदयको दर्शन गर्नुहोला, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल मेडिसिटी अस्पताल र एन्फा बीच सहकार्य गरुडाका डीएसपी त्वान्ती र इन्स्पेक्टर सिंहलाई सम्मान अप्पर हेवाखोला हाइड्रोपावरकाे आईपीओ असार २४ गतेदेखि केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै ६ वर्षदेखि सानीभेरी नदीको गाराघाट पुल अलपत्र