गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा एकैपटक थप ५ हजार ७ सय ४३ कोरोना संक्रमण पुष्टि नेपालमा एकैपटक थप ५ हजार ७ सय ४३ कोरोना संक्रमण पुष्टि Karobarpati बुधबार, २०७७ कात्तिक ५ गते, १७:१७ मा प्रकाशित काठमाडौं— जनसंख्या मन्त्रालयले जनाए अनुसार नेपालमा एकैपटक थप ५ हजार ७ सय ४३ कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा बुधबार मात्र ३ हजार १ सय ७ संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा बढी २ हजार ३ सय ९१ जना, ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा २ हजार९ सय९६ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। नेपालमा संक्रमणमुक्त हुने दर ६८ दशमलब ७ प्रतिशत रहेको छ । हाल सक्रिय संक्रमिको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ । हाल आइसियुमा २ सय ९७ र भेन्टिलेटरमा ७७ जना संक्रमित उपचाररत छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ४ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ५ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ६ बन्द भएका तीन उद्योग संचालनमा ल्याइने ७ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ट्रेण्डिङ ५ महिनामा सरकारको आम्दानी भन्दा खर्चे ६९ अर्बले बढी विश्व इतिहासमा आजः चीनलाई अमेरिकी मान्यतादेखि इराक युद्ध समाप्त समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा अप्पर हेवाखोला हाइड्रोपावरको आईपीओ आजदेखि एसबीआई बैंकको ऋणपत्र बिक्री खुला नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ५ महिनामा सरकारको आम्दानी भन्दा खर्चे ६९ अर्बले बढी विश्व इतिहासमा आजः चीनलाई अमेरिकी मान्यतादेखि इराक युद्ध समाप्त समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा अप्पर हेवाखोला हाइड्रोपावरको आईपीओ आजदेखि एसबीआई बैंकको ऋणपत्र बिक्री खुला नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी