गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घण्टामा ३७९० जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा ३७९० जनामा कोरोना संक्रमण Karobarpati सोमबार, २०७७ कात्तिक ३ गते, १८:१५ मा प्रकाशित काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। काठमाडौं उपत्यकामा सोमबार मात्र २ हजार ३ सय ८८ संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा बढी २ हजार ८ जना, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जना नयाँ संक्रमित थपिएका हुन् । हाल नेपालमा सक्रिय संक्रमिको संख्या ४० हजार ८ सय ७८ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३५ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ६९ दशमलब ५ प्रतिशत रहेको छ । हाल आइसीयुमा २ सय ८२ र भेन्टिलेटरमा ६३ जना संक्रमित उपचाररत छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ५ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ६ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ७ Duplicate Maya – Krishna Karki ट्रेण्डिङ गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको उडान सफल अनुशासित बन्न थाल्यो होली बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको उडान सफल अनुशासित बन्न थाल्यो होली बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने