गृहपृष्ठ ∕ समाचार ∕ बैंकर अनिल केसरी शाहलाई कोरोना संक्रमण बैंकर अनिल केसरी शाहलाई कोरोना संक्रमण Karobarpati आईतबार, २०७७ कात्तिक २ गते, १८:२४ मा प्रकाशित काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहलाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। शाहले केही दिनअघि आफूले गन्धरबासना थाहा पाउन छोडेकाले १४ अक्टोबरमा पिसिआएर गराएतापनि रिपोर्ट नेगेटिभ आए पनि गन्ध थाहा नपाउने लक्षण कायम रहेकाले डाक्टरको सल्लाहअनुसार सेल्फ आइसोलेसनमा बसेका शाहले शनिबार पुन परीक्षण गराउँदा कोरोना पोजेटिभ आएको छ,’ शाहले भनेका छन्। आफूलाई त्योबाहेक अरू कुनै लक्षण नदेखिएको र घरमै क्वारेन्टिनमा बसेको शाहको भनाइ छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन