गृहपृष्ठ ∕ प्रदेश ∕ मधेश प्रदेश ∕ कोरोना संक्रमणबाट सप्तरीका ३५ बर्षीय युवकको मृत्यु कोरोना संक्रमणबाट सप्तरीका ३५ बर्षीय युवकको मृत्यु Karobarpati बुधबार, २०७७ भदौ ३१ गते, ०५:१३ मा प्रकाशित सप्तरीको खडक नगरपालिकाका ३५ वर्षीय युवकको बुधबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको छ । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनी भदौं ३० मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए। मृतक युवकको मिर्गौलाको समस्या, उच्च रक्तचाप समेत रहेको थियो । उनी साताको दुइ पटक डायलाइसिस गराउँदै आएका थिए । क्याटेगोरी : समाचार, मधेश प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ४ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ५ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ६ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो छिमेक लघुवित्तले बढायो नाफा राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत युनिक नेपाल लघुवित्तको लाभांशको घोषणा एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो छिमेक लघुवित्तले बढायो नाफा राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत युनिक नेपाल लघुवित्तको लाभांशको घोषणा एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत