२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशमधेश प्रदेशकोरोना संक्रमणबाट सप्तरीका ३५ बर्षीय युवकको मृत्यु

कोरोना संक्रमणबाट सप्तरीका ३५ बर्षीय युवकको मृत्यु


सप्तरीको खडक नगरपालिकाका ३५ वर्षीय युवकको बुधबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनी भदौं ३० मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए।

मृतक युवकको मिर्गौलाको समस्या, उच्च रक्तचाप समेत रहेको थियो । उनी साताको दुइ पटक डायलाइसिस गराउँदै आएका थिए ।


क्याटेगोरी : समाचार, मधेश प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ