गृहपृष्ठ ∕ समाचार ∕ माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा स्थगित माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा स्थगित Karobarpati शनिबार, २०७७ कात्तिक १ गते, २०:०७ मा प्रकाशित काठमाडौं । माछापुच्छ्रे बैंकको असोज ३० गते बसेको संचालक समितिको बैठकले बैंकको यहि कात्तिक ६ गते पोखरामा गर्ने भनिएको २२ औं वार्षिक साधारण सभा स्थगित गर्ने निणर्य गरेको छ। कोरोना महमारी तीव्र गतिमा वृद्धि तथा आसन्न चाडपर्वको कारण सेयरधनीलाई साधारणसभामा सहभागी हुन कठिन हुने भएकाले साधारणसभा हाललाई स्थगित गर्ने निणर्य गरिएको बैंकले जानकारी गराएको छ । साधारणसभा स्थगित भए पनि कोरोना भाइरसको कहरको कारण सेयरधनीलाई परेको आर्थिक प्रभाव आसन्न चाडपर्व समेतलाई मध्यनजर गरी बैंकको २२ औं वार्षिक साधारणसभाबाट अनुमोदन गराउने गरी बैंकले अन्तरिम लाभांश दिने प्रस्ताव गरेको छ। हाललाई २४ करोड १० लाख ८० हजार ६६० रुपैयाँ अर्थात चुक्ता पुँजीको २.८५ प्रतिशतका दरले अन्तरिम नगद लाभांश वितरण गर्ने र त्यसका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निणर्य बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ। आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकले सेयरधनीलाई रु.२८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ अर्थात चुक्ता पुँजीको ३.३७ प्रतिशतका दरले नगद लाभांश र ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ अर्थात चुक्ता पुँजीको ७.०३ प्रतिशत बराबरको बोनस सेयर वार्षिक साधारणसभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन