गृहपृष्ठ ∕ प्रदेश ∕ सुदूरपश्चिम प्रदेश ∕ डोटीमा भूकम्पः मृत्यु हुनेको संख्या ६ पुग्यो डोटीमा भूकम्पः मृत्यु हुनेको संख्या ६ पुग्यो Karobarpati बुधबार, २०७९ कात्तिक २३ गते, ०८:४१ मा प्रकाशित डोटी – डोटीमा भूकम्पका कारण घर भत्किएर पुरिँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मध्यराति २ बजेर १२ मिनेटमा गएको भूकम्पमा घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको हो । मध्य रातमा खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण अन्य केही घाइते भएका छन् । सो भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीलगायतका सहरमा महसुस गरिएको थियो । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महसुल नबुझाउने सात कार्यालयको विद्युत लाइन काटियो साना किसान कृषि सहकारी त्रिभुबनवस्तीको २० औ वार्षिक साधारण सभा… उद्योग दर्ता हुने क्रम घट्दै एन्टीबायोटिकको जथाभावी प्रयोगले नेपाल महामारीको जोखिमतर्फ लम्कदैं कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार वैदेशिक रोजगारबाट फर्केहरूका तथ्याङ्क सङकलन सुरु धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन