गृहपृष्ठ ∕ प्रदेश ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार कर्णालीमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार Karobarpati मंगलबार, २०७८ कात्तिक १६ गते, २२:३९ मा प्रकाशित काठमार्डौ । नेपाली कांग्रेस कर्णालीमा संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन् । आजै दिउँसो नै शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । तर, नाम भने टुंगो लाग्न बाँकी छ । मन्त्रालय भागबण्डामा दलहरूबीच मतभेद रहेकाले उनले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्न लागेका हुन् । कांग्रेसले मुख्यमन्त्रीसहित दुई, माओवादी केन्द्रले चार, नेकपा (एकीकृत समाजवादी)ले तीन मन्त्रालयको दाबी गरिरहेका छन् । तर, सांसद संख्याको आधारमा कांग्रेसले मुख्यमन्त्रीसहित एक, माओवादीले चार र एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने गरी छलफल भइरहेको एक सांसदले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार घरघरै खानेपानीका धारा पुगेपछि मुर्माबासीलाई सुबिस्ता जुम्लामा नुनको अभाव छैन : साल्ट ट्रेडिङ कर्पोरेशन कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ६ वर्षदेखि सानीभेरी नदीको गाराघाट पुल अलपत्र छेडागाडका मेयरले बनाएनन्, नलगाडको स्वास्थ्य भवन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ४ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो पोखरा फाइनान्सको बोनस सेयर घोषणा सेन्चुरी बैंकको लाभांश घोषणा मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो पोखरा फाइनान्सको बोनस सेयर घोषणा सेन्चुरी बैंकको लाभांश घोषणा मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा