२०८० फागुन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशकर्णाली  प्रदेशकाे  आठौं अधिवेशन जेठ २४ गतेका लागि आह्वान

कर्णाली  प्रदेशकाे  आठौं अधिवेशन जेठ २४ गतेका लागि आह्वान


काठमाडाैं । कर्णाली  प्रदेशकाे  आठौै अधिवेशन जेठ २४ गतेका लागी प्रदेश प्रमुख  गाेविन्द प्रसाद काैलाैनीले आह्वान गरेका   छन् ।

प्रदेश प्रमुख कायालयका प्रवक्ता    भीमराज थानीले आज एक सुचना जारी गदै  कर्णाली  प्रदेशकाे  आठौ औ अधिवेशन  यही जेठ २४ गते दिनकाे २ बजेका लागि  प्रदेश प्रमुखले   आह्वान  गरेकाे जानकारी गराए  ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ