गृहपृष्ठ ∕ प्रदेश ∕ बाग्मती प्रदेश ∕ ललितपुर महानगरका मेयरलाई कोरोना संक्रमण ललितपुर महानगरका मेयरलाई कोरोना संक्रमण Karobarpati शुक्रबार, २०७७ असोज ९ गते, १८:५८ मा प्रकाशित ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि परीक्षण गराएका महर्जनमा आज कोरोना संक्रमण पुष्टि भएको महानगरपालिकाले जनाएको छ । संक्रमण हुनुअघि उनी महानगरका विभिन्न स्थानमा राहत वितरण गर्ने हिडेका थिए । संक्रमण पुष्टि भएपछि उनी हाल बखुण्डोलस्थित आफ्नै घरमा आसोलेसनमा बसेका छन् । यसअघि काठमाडौका प्रमुख विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण देखा परेको थियो । उनी हाल निको भइसकेका छन् । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्रमा सुरु गर्यो ‘टाइम कार्ड’ नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक ४ घण्टा बन्द धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल टी-२० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी चारमध्ये को बन्ला नयाँ कप्तान ? नेप्सेमा २१ लाख कित्ता बोनस सेयर सूचीकृत टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै मुक्तिनाथ विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल टी-२० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी चारमध्ये को बन्ला नयाँ कप्तान ? नेप्सेमा २१ लाख कित्ता बोनस सेयर सूचीकृत टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै मुक्तिनाथ विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने