गृहपृष्ठ ∕ प्रदेश ∕ बाग्मती प्रदेश ∕ महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि Karobarpati बुधबार, २०७७ भदौ ३१ गते, ०५:५५ मा प्रकाशित ललितपुर । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछी अत्यावश्यक सेवा बाहेक नगरपालिकाका सबै सेवा बन्द गरिएका छन् । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले सुचना प्रकाशित गरि असोज ४ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेकसबै सेवा बन्द गरिएको जानकारी गराए । नगरपालिकाले सेवा बन्दबाट नगरबासीमा पर्न जाने असुविधाप्रति क्षमा यचना मागिएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्रमा सुरु गर्यो ‘टाइम कार्ड’ नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक ४ घण्टा बन्द धेरै पढिएका १ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न २ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत ३ कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ४ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ प्रि-ओपन सेसनमा नेप्से २.२३ अंकले घट्यो ६ यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ७ महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण ट्रेण्डिङ विदेशी प्रतिनिधि भेट्दा मन्त्रीले परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने सुनको मूल्य बढ्यो रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट बर्दिवास र हेटौडामा सम्पन्न विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग सिटिजन्स क्यापिटलले डाक्यो साधारण सभा विद्युत् खपत तीन गुणाले बढ्यो भारतमा दैनिक नयाँ रेकर्ड, एकैदिन थपिए २ लाख ७३ हजार कोरोना संक्रमित विदेशी प्रतिनिधि भेट्दा मन्त्रीले परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने सुनको मूल्य बढ्यो रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट बर्दिवास र हेटौडामा सम्पन्न विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग सिटिजन्स क्यापिटलले डाक्यो साधारण सभा विद्युत् खपत तीन गुणाले बढ्यो भारतमा दैनिक नयाँ रेकर्ड, एकैदिन थपिए २ लाख ७३ हजार कोरोना संक्रमित