गृहपृष्ठ ∕ प्रदेश ∕ बाग्मती प्रदेश ∕ महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि Karobarpati बुधबार, २०७७ भदौ ३१ गते, ०५:५५ मा प्रकाशित ललितपुर । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछी अत्यावश्यक सेवा बाहेक नगरपालिकाका सबै सेवा बन्द गरिएका छन् । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले सुचना प्रकाशित गरि असोज ४ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेकसबै सेवा बन्द गरिएको जानकारी गराए । नगरपालिकाले सेवा बन्दबाट नगरबासीमा पर्न जाने असुविधाप्रति क्षमा यचना मागिएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्रमा सुरु गर्यो ‘टाइम कार्ड’ नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक ४ घण्टा बन्द धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ६ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६