गृहपृष्ठ ∕ प्रदेश ∕ कोशी प्रदेश ∕ प्रेस सेन्टर नेपाल ताप्लेजुङको अध्यक्षमा कालिकोटे प्रेस सेन्टर नेपाल ताप्लेजुङको अध्यक्षमा कालिकोटे Karobarpati शुक्रबार, २०७८ मंसीर ३ गते, १३:४८ मा प्रकाशित ताप्लेजुङ- प्रेस सन्टर नेपाल ताप्लेजुङको चौथो जिल्ला सम्मेलनले अध्यक्षमा जीवन कालिकोटेलाई चयन गरेको छ । शुक्रबार भएको जिल्ला सम्मेलनले कालिकोटेको अध्यक्षतामा नयाँ जिल्ला समन्वय समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा राजकुमार गुरुङ, सचिवमा दिलकुमार फेम्बु, सहसचिवमा कमल बिष्ट र कोषाध्यक्षमा टीकामाया यक्सो चयन भएका छन् । सदस्यहरुमा प्रकृति गुरुङ, विवश केदेम, अनिता पन्दाक, तेन्जित कार्की, अबिर यक्सो, पुष्पा लिबाङसहित १५ सदस्यीय जिल्ला समन्वय समिति सम्मेलनबाट चयन गरिएको नवनिर्वाचित अध्यक्ष कालिकोटेले जानकारी दिए । क्याटेगोरी : कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का… मोरङमा सुरू भयो बायोग्यास उत्पादन ‘विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूकको उत्पादन ठप्प’ स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित पक्राउ ट्रेड एक्स्पोमा करोबार बढ्यो शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ नेपाली मुद्रा इतिहासकै कमजोर ३ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ४ प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी ५ हिमालयन बैंकको ऋणपत्र खुल्दै ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने ट्रेण्डिङ प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम