२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशप्रदेश नं १ बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान

प्रदेश नं १ बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान


काठमाडौं । प्रदेश नं १काे  बजेट अधिवेशन जेठ २४ गतेका लागी प्रदेश प्रमुख  साेम नाथ अधिकारीले आह्वान गरेका   छन् ।

प्रदेश सभाका सचिव  गाेपाल प्रसाद पराजुलीले आज एक सुचना जारी गदै   प्रदेश नं १  प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २४ गते दिनकाे २ बजेका लागि  प्रदेश प्रमुखले   आह्वान  गरेकाे जानकारी गराए  ।


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #प्रदेश बजेट


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ