गृहपृष्ठ ∕ प्रदेश ∕ कोशी प्रदेश ∕ मदन भण्डारी स्पोर्ट्स एकेडेमी महानगर कमिटीको गठन मदन भण्डारी स्पोर्ट्स एकेडेमी महानगर कमिटीको गठन Karobarpati शनिबार, २०७७ फागुन २९ गते, १७:११ मा प्रकाशित बिराटनगर । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिराटनगर महानगर कमिटी गठन गरेको छ । एकेडेमीले आज एक कार्यक्रम गरी महानगरको खेलकुद सुस्ताएको अवस्थामा पुन जीवन दिन महानगरमा कमिटी गठन गरेको हो । स्पोर्ट्स एकेडेमीको प्रदेश न १ को अध्यक्ष सागर थापा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा महानगरको खेलकुद गतिविधिलाई तीव्र पार्ने बिज्ञान शर्मा चापागाई संयोजक र राम पोख्ररेल सह–संयोजक सहित ५१ सदस्यीय आयोजक कमिटी गठन गरेको हाे । आउदो चैत २८ गते मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिराटनगर महानगर कमिटीको भेला गर्ने भएको छ । महानगरका युवाहरुलाई खेलकुदसँग जोडेर खेलकुदलाई ब्यवसायिक बनाउने संयोजक चापागाईले जानकारी गराए । त्यस्तै स्पोर्ट्स एकेडेमीले महानगरमा १० हजार जनालाई सदस्यता वितरण गर्ने उनले जनाकारी दिए । क्याटेगोरी : कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का… मोरङमा सुरू भयो बायोग्यास उत्पादन ‘विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूकको उत्पादन ठप्प’ स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित पक्राउ ट्रेड एक्स्पोमा करोबार बढ्यो शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता