गृहपृष्ठ ∕ राजनीति ∕ एम. अधिकारी प्रकरणका प्रमुख पात्रको स्पस्टीकरण: आफु उक्त समितिमा छैन एम. अधिकारी प्रकरणका प्रमुख पात्रको स्पस्टीकरण: आफु उक्त समितिमा छैन Karobarpati शुक्रबार, २०७९ असार ३१ गते, २१:५२ मा प्रकाशित काठमाडौं । नेकपा एमाललेको अर्थ तथा योजना समितिको सदस्य प्रकरणमा प्रमुख पात्र एम. अधिकारी भनिएका मनोज अधिकारीले आफु उक्त समितिको जिम्मेवारीमा नरहेको प्रस्ट पारेका छन् । उनले सामाजिक सन्जाल मार्फत हाल उक्त समितिको नाम गभर्नर महाप्रसाद अधिकारी ज्यू सँग मिल्दो जुल्दो भएकोले उक्त समितिमा म नै मनोनित भएको हो या है भनि हाल सम्म यकिन नभएको बताएका छन् । अर्थात उनले घुमाउरो पारामा आफु उक्त समितिमा नरहेको स्पस्ट पारेका हुन । अधिकारीको स्पस्टीकरण आए पछि प्रतिपक्षी दल नेकपा एमाले थप मुस्किलमा परेको छ । एमालेका नेताहरु केही दिन देखि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई जोगाउने उद्देश्यले झूठा एम. अधिकारी पात्र तयार गरेको खबर बाहिरिएको थियो । अधिकारीको स्पस्टीकरण सँगै एमालेका नेताहरुले बनाएका पात्र झुठा साबित भएको छ भने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै एम .अधिकारी हो शंखा बढेर गएको छ । क्याटेगोरी : राजनीति, समाचार ट्याग : #एम. अधिकारी, #राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा