गृहपृष्ठ ∕ राजनीति ∕ मन्त्रिपरिषद् हेरफेर विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त मन्त्रिपरिषद् हेरफेर विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त Karobarpati बुधबार, २०७७ असोज २८ गते, १९:२६ मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गरेसँगै विष्णु पौडेललाई अर्थमन्त्रीमा नियुक्त गरेका छन् । त्यस्तै,कृष्णगोपाल श्रेष्ठ सहरी विकास र लिलानाथ श्रेष्ठ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा नियुक्ति भएका छन् । रक्षामन्त्रालको जिम्मेवारीमा प्रधानमन्त्री ओलीले ईश्वर पोखरेललाई हटाएर आफैले लिएका छन्। उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ। पार्वत गुरूङलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट सारेर सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ५ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा ट्रेण्डिङ १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का सम्झौता साल्ट ट्रेडिङ कर्पोरेसनले गर्यो लाभांशको घोषणा नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा सुनको मूल्य एक सयले बढ्यो प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप सकियो रमजान, आज ईद : दुई वर्पछि हर्षोल्लासका साथ मनाइँदै एक बर्षमा ३२२ वटा नयाँ उद्योग दर्ता, २ खर्ब १४ अर्ब लगानी प्रस्ताव १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का सम्झौता साल्ट ट्रेडिङ कर्पोरेसनले गर्यो लाभांशको घोषणा नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा सुनको मूल्य एक सयले बढ्यो प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप सकियो रमजान, आज ईद : दुई वर्पछि हर्षोल्लासका साथ मनाइँदै एक बर्षमा ३२२ वटा नयाँ उद्योग दर्ता, २ खर्ब १४ अर्ब लगानी प्रस्ताव