गृहपृष्ठ ∕ राजनीति ∕ नव नियुक्त मन्त्रीहरूको शपथ ग्रहण नव नियुक्त मन्त्रीहरूको शपथ ग्रहण Karobarpati सोमबार, २०७९ असार १३ गते, ०८:५१ मा प्रकाशित काठाडौं । राष्ट्रपति कार्यालयका अनुसार नव नियुक्त मन्त्रीहरूको शपथ आज बिहान ११ बजे हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू हेरफेर गरेका छन् । समाजवादीका नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री रहेका छन । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित २ प्रचण्डले मधेसका जनतालाई भने – ओलीले संविधान संशोधन गर्न दिएनन् ३ गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? ४ आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने ५ मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश ६ माछापुच्छे बैंक २१ बर्षमा प्रवेश ७ मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन ट्रेण्डिङ कुमारी बैंकको ५ शाखा र १ विस्तारित काउन्टर सञ्चालन ललितपुर महानगरले भन्यो- अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउनू जुम्लामा स्याउ महोत्सव हुँदै पोर्चुगलको युरोकपमा विजयी शुरुवात ओलीभन्दा अष्टलक्ष्मी र गोकर्ण ‘पपुलर’ आजबाट कारोबारमा आउने मिड सोलु र भगवती हाइड्रोपावरको ओपनिङ्ग रेन्ज कति ? कुमारी बैंकको ५ शाखा र १ विस्तारित काउन्टर सञ्चालन ललितपुर महानगरले भन्यो- अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउनू जुम्लामा स्याउ महोत्सव हुँदै पोर्चुगलको युरोकपमा विजयी शुरुवात ओलीभन्दा अष्टलक्ष्मी र गोकर्ण ‘पपुलर’ आजबाट कारोबारमा आउने मिड सोलु र भगवती हाइड्रोपावरको ओपनिङ्ग रेन्ज कति ?