गृहपृष्ठ ∕ राजनीति ∕ खेलकुद महासंघको दोस्रो महाधिवेशन आयोजक कमिटीको प्रथम बैठक सम्पन्न खेलकुद महासंघको दोस्रो महाधिवेशन आयोजक कमिटीको प्रथम बैठक सम्पन्न Karobarpati आईतबार, २०७८ फागुन २९ गते, २१:४४ मा प्रकाशित काठमाडौ। नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशन आयोजक कमिटीको प्रथम बैठक सम्पन्न भएको छ । उक्त बैठकको प्रमुख अतिथिमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं महासंघका ईन्चार्ज गोकुल बाँस्कोटा रहेका थिए । त्यस्तै, विशिष्ट अतिथिमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं खेलकुद महासंघका सह ईन्चार्ज रमेश पौडेल रहेका थिए । उक्त बैठकमा संगठनका विभिन्न एजेन्डामा छलफल भएको थियो भने हिजो गठन भएको नेकाेसको राष्ट्रिय खेल संघका पदाधिकारीहरुलाई नेकोसका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेतले सपथ ग्रहण समेत गराएका थिए । क्याटेगोरी : राजनीति ट्याग : #गोकुल बास्कोटा, #नेपाल खेलकुद महासंघ, #पर्शुराम बस्नेत, #रमेश पौडेल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक हुम्लामा पाँच महिला मतदान अधिकृत कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान गणपति लघुवित्तको नाफा घट्यो सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक हुम्लामा पाँच महिला मतदान अधिकृत कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान गणपति लघुवित्तको नाफा घट्यो