गृहपृष्ठ ∕ राजनीति ∕ एमसीसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता एमसीसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता Karobarpati सोमबार, २०७८ फागुन ९ गते, २०:३५ मा प्रकाशित अहिलेको विवादित परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदनका लागि हिजो संसदमा पेश भएपछि यसको विरोधमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतमा रिट दायर गर्दै वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले अनुमोदन गर्दाको बहुमतको ब्याख्या गर्न माग गरिएको छ । उनले दर्ता गरेको रिटमा ‘व्यवस्थापिका संसदमा उपस्थित सदस्य संख्याको बहुमत भन्नाले केबल कुनै बैठकमा उपस्थित सदस्य संख्या नभएर संसदमा कायम रहेका सांसद संख्याको कुल अर्थात् वर्तमान अवस्थामा २७१ जना प्रतिनिधि सभाका सदस्यहरुलाई बुझाउँछ भनि व्याख्या गरी पाउँ भने माग गरेको छ । बहुमति विपरीत संसदबाट एमसीसी पारित गर्ने कार्य नगर्नु नगराउनु भनि अन्तरिम आदेश समेत जारी गरी पाउँ ।’ क्याटेगोरी : राजनीति, समाचार, समाज ट्याग : #एमसीसी, #व्यवस्थापिका संसद, #सर्वोच्च अदालत तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्याे प्रस्ताव आह्नवान ३ नेपाली मुद्रा इतिहासकै कमजोर ४ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ५ एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने ६ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ हिमालयन बैंकको ऋणपत्र खुल्दै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश हिमालयन बैंकको ऋणपत्र खुल्दै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश