गृहपृष्ठ ∕ राजनीति ∕ काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, एमसिसीविरुद्ध विरोध प्रदर्शन जारी काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, एमसिसीविरुद्ध विरोध प्रदर्शन जारी Karobarpati शुक्रबार, २०७८ फागुन ६ गते, १५:०२ मा प्रकाशित एमसिसीविरुद्ध विभिन्न राजनीतिक पार्टीका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएर नाराबाजी साथै टायर बालेर विरोध गरिरहेका छन्। सरकारले आन्दोलनलाई नियन्त्रणमा गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले निषेधित क्षेत्रभित्र प्रदर्शनकारीहरूलाई प्रवेशमा रोक लगाएको छ । सम्भावित झडप रोक्न बानेश्वर क्षेत्रमा उच्च सुरक्षा अपनाएको छ भने दमकल साथै एम्बुलेनस तैनाथ अवस्थामा राखेको छ । क्याटेगोरी : राजनीति, समाचार ट्याग : #एमसिसी, #विरोध प्रदर्शन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… धेरै पढिएका १ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ एमाले महाधिवेशन : मतदान जारी ट्रेण्डिङ गुराँस लघुवित्तले डाक्यो साधारण सभा सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने चार महिनामा भित्रियो ३ खर्ब ७८ अर्ब रेमिटेन्स बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता सिटिजन्स बैंक र मनकामना डेन्टल एण्ड अर्थोडन्टिेक केयर बीच समझदारी मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा गुराँस लघुवित्तले डाक्यो साधारण सभा सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने चार महिनामा भित्रियो ३ खर्ब ७८ अर्ब रेमिटेन्स बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता सिटिजन्स बैंक र मनकामना डेन्टल एण्ड अर्थोडन्टिेक केयर बीच समझदारी मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा