२०८२ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिप्रचण्डले वाचन गरेको २३६ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रबाट पारित

प्रचण्डले वाचन गरेको २३६ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रबाट पारित


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम वाचन गरेका छन् ।

उनले बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यको नाम वाचन गरेका थिए ।

जारी बन्दसत्रले प्रचण्डले प्रस्ताव गरेको नाम पारित गरेको छ । प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ जना गरी २३६ जनाको नाम प्रस्ताव गरेका थिए ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ