२०८२ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिकांग्रेस महामन्त्रीको मतगणना आज बिहान ८ बजेदेखि

कांग्रेस महामन्त्रीको मतगणना आज बिहान ८ बजेदेखि


काठमाडौं – नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत महामन्त्रीको मतगणना आज  बिहान ८ बजेदेखि सुरु गरिने भएको छ ।

कांग्रेस निर्वाचन समितिका अनुसार  बिहिबार बिहान ८ बजे बाट महामन्त्रीको मतगणना सुरु गरिने छ ।

कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा ६ नेता प्रतिस्पर्धामा छन् । विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल, डाक्टर प्रकाशशरण महत, मीनेन्द्र रिजाल र राजाराम कार्की महामन्त्रीको प्रतिस्पर्धामा छन्।

उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ