काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ ।
३५५८ सय मत गन्दा देउवा प्यानलका पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता बनाएका छन् ।
कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।
विजयकुमार गच्छदार :१४४३
पूर्णबहादुर खड्का :१६३४
डा.चन्द्र भण्डारी :१२५७
धनराज गुरुङ :१४३७
सुजाता कोइराला :४३८
महेश आचार्य :४१३
दिव्यश्वरी शाह : ११७