२०८२ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिउपसभापतिमा खड्काको अग्रता, धनराज पछिपछि

उपसभापतिमा खड्काको अग्रता, धनराज पछिपछि


काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ ।

२८ सय मत गन्दा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन् भने धनराज गुरुङ पछि परेका छन् ।

कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।

पूर्णबहादुर खड्काले १३२१ मत पाउँदा धनराज गुरुङले १२६७ र विजयकुमार गच्छदारल १२१३ मत पाएका छन् । चन्द्र भण्डारीले १११५ मत पाएका छन्।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ