२०८२ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिउपसभापतिमा धनराजकाे अग्रता कायमै, अरू कसकाे कति ?

उपसभापतिमा धनराजकाे अग्रता कायमै, अरू कसकाे कति ?


काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा १७ सय मत गन्दा धनराज गुरुङले अग्रता कायमै रहेकाे छ ।

अग्रता बनाइरहँदा उनी मत गणनास्थल सानेपास्थित पार्टी कार्यालय पुगेका छन् । गणनामा उनलाई डा.चन्द्र भण्डारीले पछ्याइरहेका छन् ।

कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार १७ सय मत गणना हुँदा यस्तो छ अवस्था

विजयकुमार गच्छदार :५७०
पूर्णबहादुर खड्का :५८०
डा.चन्द्र भण्डारी :६७२
धनराज गुरुङ :७४५


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ