२०८२ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिउपासभापतिको मतगणना : १२ सयमा सुजाता र महेश आचार्यले कति मत पाए ?

उपासभापतिको मतगणना : १२ सयमा सुजाता र महेश आचार्यले कति मत पाए ?


 काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ ।

१२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन् भने पूर्णबहादुर खड्का पछिपछि रहेका छन् ।
कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार १२ सय मत गणना हुँदा यस्तो छ अवस्था

विजयकुमार गच्छदार :४५४
पूर्णबहादुर खड्का :५०१
डा.चन्द्र भण्डारी :४७२
धनराज गुरुङ :५४३
सुजाता कोइराला :१३८
महेश आचार्य :१२३
दिव्यश्वरी शाह : ३५


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ