२०८० फागुन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिओली एमाले अध्यक्षमा विजयी भएको घोषणा

ओली एमाले अध्यक्षमा विजयी भएको घोषणा


काठमाडौ- नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई विजयी घोषणा गरिएको छ । निर्वाचन आयोगले ओलीलाई मंगरबार बेलुकी विजयी घोषणा गरेको हो ।

आयोगका संयोजक विजय सुब्बाले ओलीलाई विजयी भएको घोषणा गरेका हुन् । ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित भएका थिए ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ