गृहपृष्ठ ∕ राजनीति ∕ ओली एमाले अध्यक्षमा विजयी भएको घोषणा ओली एमाले अध्यक्षमा विजयी भएको घोषणा Karobarpati मंगलबार, २०७८ मंसीर १४ गते, १९:२६ मा प्रकाशित काठमाडौ- नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई विजयी घोषणा गरिएको छ । निर्वाचन आयोगले ओलीलाई मंगरबार बेलुकी विजयी घोषणा गरेको हो । आयोगका संयोजक विजय सुब्बाले ओलीलाई विजयी भएको घोषणा गरेका हुन् । ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजित भएका थिए । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ७ रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न ट्रेण्डिङ काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर घोषणा विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ ः अध्यक्ष दाहाल ५२ अंकले बढ्यो नेप्से ईडीभी परेर अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र एस्ट्राजेनेका खोपको दोस्रो डोज आजबाट काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर घोषणा विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ ः अध्यक्ष दाहाल ५२ अंकले बढ्यो नेप्से ईडीभी परेर अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र एस्ट्राजेनेका खोपको दोस्रो डोज आजबाट