२०८० असोज ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिएमाले अध्यक्षमा केपी ओलीले दर्ता गरे उम्मेदवारी

एमाले अध्यक्षमा केपी ओलीले दर्ता गरे उम्मेदवारी


एमाले अध्यक्षमा केपी ओलीले दर्ता गरे उम्मेदवारी

काठमाडौं- नेकपा (एमाले)को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै आज बिहान ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

ओलीलाई विष्णु प्रसाद पौडेलल प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् । यसअघि अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए  । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ